जँडियाले सबैलाई पिएको देख्छ
पिएर नै यो पृथ्वी खिएको देख्छ!
नगर्नु पैसाको कारोबार आफ्ना सँग,
लिएको बिर्सन्छ,दिएको देख्छ!
मलाई मार्छु भन्ने देख्दा खुशी लाग्छ,
धन्य कसैले त जिएको देख्छ!
म झैँ पागल जुन ,आउँछ हरेक साँझ
सायद प्रेमिकाले पर्खिएको देख्छ!
एउटा कुमार ब्रम्हचारी बन्न,जंगल पस्छ,
जब दाजुले भात पस्किएको देख्छ!!
पिएर नै यो पृथ्वी खिएको देख्छ!
नगर्नु पैसाको कारोबार आफ्ना सँग,
लिएको बिर्सन्छ,दिएको देख्छ!
मलाई मार्छु भन्ने देख्दा खुशी लाग्छ,
धन्य कसैले त जिएको देख्छ!
म झैँ पागल जुन ,आउँछ हरेक साँझ
सायद प्रेमिकाले पर्खिएको देख्छ!
एउटा कुमार ब्रम्हचारी बन्न,जंगल पस्छ,
जब दाजुले भात पस्किएको देख्छ!!

0 Comments