मुक्तक

 समाजमा बाठो र लाटो मिल्छ्न र?
 काटेको र पोलेको खाटो मिल्छ्न र?
 अब हाम्रो मिलन कहिल्यै नहुनी भो,
 सिक्काको दुई पाटो मिल्छ्न र?
   

1 Comments