मुक्तक



               
 अचेल हरेक साझ रुदै बितिराछन
 तिम्रै यादमा एकोहोरो हुँदै बितिराछ्न
 मेरो मुटुमेरो प्राण कहाँ छौ भन्दै
 नबोल्नेत्यो तिम्रो तस्विर छुदै बितिराछ्न

0 Comments