मुक्तक




बाँचुञ्जेल अंगालोमा बेर्ने रहर छ
 मूटूभित्र तिम्रै नाम केर्ने रहर छ
 भन्दा त भन्छ्यौ जूनी जूनी मतिम्रै
 म मर्दा हाँस्छ्यौ/रुन्छ्यौ हेर्ने रहर छ !

0 Comments