मुक्तक


म आफ्नै प्यारको बस्ती लिलाम गर्दैछु
जे छन धन सम्पत्ती उस्को नाम गर्दैछु

मुटु गाँठो पारेर,तिम्रै खुशिको खातिर,
आफ्नै बर्बादिमा पनि तामझाम गर्दैछु!!

0 Comments