मुक्तक

       
 हात नलाई डोरि सर्किन्छ र?
 बादल नभै झरी दर्किन्छ र?
 प्रज्वलित ज्वालालाई उल्टो पारे
 पानी सरि उँधो फर्किन्छ र?
  

2 Comments

Padhiji said…
I am liking this poem a lot xoxoxoxo
Bhakta Khatri said…
कडा मुक्तक सर ।